SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति गर्नका लागि सिफारिस गरेको छ। सरकारको सिफारिस भएसंगै अब संसदीय सुनुवाई भएपछि र समबन्धित देशबाट अग्रिमो आएपछि राजदुत नियुक्त हुनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना