SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०४:२३ PM · 1 मिनेट पढाइ

घटस्थापनादेखि आजसम्म दुई लाख ६७ हजारभन्दा बढीले उपत्यका छोडे

अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ ।