SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

खेर जाने बाँसबाट मनग्य आम्दानी

हिले, असोज २ गते । धनकुटाका निलकुमार राईले बाँसको काम सुरु गरेको करिब एक दशक भयो । नगरपालिका वडा नम्बर–७ बसपार्कमा उहाँको बिक्री केन्द्र रहेको छ ।