SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

डीएनए रिपोर्टको पर्खाइमा बेपत्ताका परिवार

खजुरा (बाँके), असोज २ गते । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका व्यक्तिका परिवार डीएनए रिपोर्टको पर्खाइमा बसेका छन् ।