SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

कोपेनहेगन, असोज २ गते । डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ ।