SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले  रुपैयाँ ५० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नोट आज असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना