SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

कृत्रिम गर्भाधानमा पशुपालक किसानको आकर्षण

गलकोट (बागलुङ) २ असोज । बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्यामा वर्षेनी बढ्दै गएको छ ।