कोशी टप्पुमा तीन महिनापछि माछा मार्न खुला
जयकृष्ण यादवइनरुवा, असोज २ गते । सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
