SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

पाकिस्तान बम विस्फोटमा छ जना सैनिकको मृत्यु

इस्लामावाद, असोज २ गते । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ ।