तीन दिनपछि खुल्यो बेँसीसहर-चामे सडक
लमजुङ, असोज २ गते । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर-चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
