SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा (काभ्रेपलाञ्चोक), असोज १ गते । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।