SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

नुवाकोट र रसुवाका बाढीपीडित ५० परिवारलाई राहत

नुवाकोट, असोज २ गते । गत भदौ १० गते आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका ५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।