क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर, असोज २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अरुणखोलामा क्रेनले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
