SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

प्रकृति र संस्कृति जोड्न लालीगुराँस पदमार्ग परियोजना

कविराज घिमिरे हिले, असोज २ गते । कोशी प्रदेशका तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानीय तह समेटेर लालीगुराँस पदमार्ग पर्यटन विकास परियोजना अघि बढाइएको छ ।