तातो बढेसँगै अप्रत्याशित महाविपत्ति
काठमाडौँ, असोज २ गते । भदौ १० गते बिहान करिब पौने ९ बजेको हुँदो हो । बिहानै हिमालमा चरक्क घाम लागेको मौसम । आकाशमा बादल देखिए पनि पानी पर्ने छेकछन्द थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
