SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

विपन्नका लागि सुरक्षित आवास

दाङ समाचारदातादाङ, असोज २ गते । घर नभएका वा जीर्ण घरमा जोखिमपूर्ण रूपमा बस्दै आएका विपन्न, सीमान्तकृत तथा एकल महिलाका परिवारले अब सुरक्षित आवास पाउने भएका छन् ।