तोलामै ३६ सयले बढ्यो सुनको भाउ
आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
