लघुजलविद्युत् योजना मर्मत नहुँदा १० महिनादेखि सात बस्ती अन्धकारमा
हुम्ला, असोज २ गते । चङ्खेली गाउँपालिका–६ का सातवटा बस्तीका स्थानीय १० महिनादेखि अन्धकारमा बस्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
