SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

घिमिरेको गीतमा पीडाको कथा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २ गते । जयराम घिमिरेको आवाजमा सत्य घटनामा आधारित ‘दैव कस्तो परीक्षा लियौ’ बोलको गीत सार्वजनिक भएको छ ।