SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

५० का नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ ।