SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले  संचालन गरेको आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले लाभांश घोषणा गरेको छ। फण्डले असोज १ गते लाभांश घोषणा गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना