खेलमैदान, शौचालय र ट्युबवेलविहीन विद्यालय सञ्चालनमा
सप्तरी, असोज २ गते । सप्तरीको महादेवा गाउँपालिका–१ स्थित सोनरा आधारभूत विद्यालय वर्षौंदेखि खेलमैदान, शौचालय र ट्युबवेलविहीन अवस्थामा सञ्चालनमा रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
