SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर, असोज २ गते । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ ।