SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

बेवास्ताले लिन्छ ज्यान

काठमाडौँ, असोज २ गते । कुकुरले टोकेको घाउलाई ‘सामान्य’ मानेर साबुनपानीले पखाली ‘बिर्सने’ वा ‘केही हुँदैन’ भन्दै बेवास्ता गर्ने छुट नेपाली समाजलाई छैन ।