SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ११:०९ PM · 1 मिनेट पढाइ

मधेस प्रदेश सांसद जैनब खातुनको निधन

प्रवीण कुमार शर्मा रौतहट, असोज १ गते । रौतहट क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ ।