SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ११:२८ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइने

सन्तोष दहितदाङ, असोज १ गते । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।