SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ १०:२२ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

काठमाडौँ, असोज १ गते । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ ।