SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ १०:५९ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा संविधान दिवस भव्यताका साथ मनाइने

अविनाश चौधरीधनगढी, असोज १ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाइने भएको छ ।