SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

मनाङको लाइफलाइन बेँसीसहर–चामे सडकमा खसेको ढुंगा हटाउन समस्या

मनाङ । मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका–३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताउ ।