कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा आंशिक रूपमा बन्द गरिएकामा केही दिनका लागि लागि पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
