SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

कालीको सदस्य बन्यो नेपाल, सदस्यता सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स (काली) को सदस्य राष्ट्र बनेको छ । संसदबाट सम्बन्धित सम्झौता अनुमोदन भएपछि बिहीबार सदस्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।