SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं । भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।