SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

‘अग्र्यानिक’ उत्पादन र आत्मनिर्भर प्रदेश बनाउने अभियानमा छौँ: मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई ‘अग्र्यानिक’ उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताए ।