परिवारको माग, ‘अनुहारसँग सालिक मिल्ने हुनुपर्छ’
काठमाडौँ, असोज १ गते । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पौडी पोखरी परिसरमा जेनजी आन्दोलनका ४५ जना सहिदको अर्ध कदको सालिक निर्माण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
