सडक दुर्घटनामा भारतीय नागरिकको मृत्यु
लीलाराज खड्का बिर्तामोड, असोज १ गते । झापा गाउँपालिका –३ मा बिहीवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
