SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०७:३७ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, असोज १ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।