SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०६:४४ PM · 1 मिनेट पढाइ

खडीखेत र छारे क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध

हुम्ला समाचारदाता हुम्ला, असोज १ गते । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।