SHARE
बिजनेस पाना · शनिबार ११ असो २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

सानिमा बैंकको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

सानिमा बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना