सडक दुर्घटनामा दुई गम्भीर
अर्जुन काफ्लेस्याङ्जा, असोज १ गते । वालिङ नगरपालिका वडा नं – १ पाडेटारीमा मोटरसाइकल र इभी एक आपसमा ठक्कर खाँदा बिहीबार दुई जना गम्भीर घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
