पाथीभरामा १३ लाख ६७ हजार भेटी सङ्कलन
साहारा लिम्बूफुङ्लिङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा भदौ महिनामा १३ लाख ६७ हजार रुपियाँ भेटी सङ्कलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
