SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०५:५६ PM · 1 मिनेट पढाइ

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

कायरो, असोज १ गते । इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।