SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

अमेरिकाले भेनेजुएलालाई लागूऔषध तस्करीको सूचीबाट हटायो

वासिङ्टन, असोज १ गते । संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागूऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ ।