SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, असोज १ गते । रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध नौ लाख ५३ हजार ४९६ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।