भोटेकोशी बाढी : गोरखामा पाँच शव गाडेर व्यवस्थापन गरिने
गुणबहादुर रोका गोरखा, असोज १ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी गोरखामा सङ्कलन भएका तथा पहिचान खुल्न नसकेका बेवारिसे पाँच वटा शव व्यवस्थापन गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
