SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०४:५६ PM · 1 मिनेट पढाइ

राप्ती राजमार्गको ठूलो हिस्सा अझै स्तरोन्नतिको प्रतीक्षामा

शंकर केसीशारदा (सल्यान), असोज १ गते । राप्ती राजमार्गका केही खण्डमा स्तरोन्नतिको काम अघि बढे पनि राजमार्गको ठूलो हिस्सा अझै सुधार र स्तरोन्नतिको प्रतीक्षामा छ ।