नौ लाख घुससहित नापी अधिकृत पक्राउ
काठमाडौँ, असोज १ गते । नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वली पक्राउ पर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
