पारिश्रमिक कटौतीविरुद्ध विद्यालय बन्द
राजु लामिछानेरुकुमपश्चिम, असोज १ गते। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आजदेखि अनिश्चितकालका लागि पठनपाठन बन्द गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
