SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

वासिङ्टन, असोज १ गते । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ ।