SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ ।