SHARE
बिजनेस पाना · बिहीबार १ असो २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः हाइड्रोको बीमा प्रीमियम बढ्ला ?

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पुर्‍याएसँगै भविष्यमा जलविद्युत् आयोजनाको बीमा प्रीमियम बढ्न सक्ने जोखिम देखिएको छ । बाढीले बीमा कम्पनी र पुनर्बीमा कम्पनीमाथि थप वित्तीय दबाब सिर्जना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना